नियम १६५
स्वदेश तालीम
: एकै पटक निुयक्ति भएका वा बढुवा भएका प्रहरी कर्मचारीलाई स्वदेश तालीममा पठाउँदा साधारणतया समान अवसर प्राप्त हुने गरी तालीमको व्यवस्था मिलाउनु पर्नेछ ।